रंगशाला बनाउन विदेशमा १० लाख रुपैयाँ संकलन

चितवन । चितवन नगरपालिकामा रङ्गशाला निर्माणका लागि विदेशमा बस्ने चितवनका वासिन्दाले सामाजिक सञ्जालमार्फत आर्थ सङ्कलन अभियान सुरु गरेका छन् । गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) का केन्द्रीय सदस्य सोमप्रसाद सापकोटाको नेतृत्वमा सामाजिक सञ्जालमार्फत सो अभियान थालिएको हो । यही शनिबारबाट सुरु भएको अभियानमा आजसम्म रु १० लाख सङ्कलन भएको अभियानका अन्तर्राष्ट्रिय संयोजक … Continue reading रंगशाला बनाउन विदेशमा १० लाख रुपैयाँ संकलन